Posted by: miss_ me September 24, 2007
Login in to Rate this Post:
0
?
नजिस्क है तुफान हो यो रुख पनि उडाइलाने
झरेसुकेका को के कुरा झाडिपनि बगाइलाने
बढिरहेछ भेल यो बाँधौ है नभत्किने बाँधहरु
भासिदैछन झुप्राहरु थामिहाल खम्बाहरु