Posted by: gaalab September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हाजिर जनाम्न आ'कुम्। क्यार्दै औ जम्मैजना? कुम्ले सोमले त अन्तर्वार्ता लेखेर अर्नसम्म अरेचन् त नि! यस्तै हो भनी त, मैले ठोकुवा अरेर भन्दे'ओ छु कि, केटो पत्रकार हुनी भअ के रे। हाम्री छुच्ची मिस् किन हाँसेकि'उन्? अँझ मुसुक्क के! क्यै लाउँच???? पुरानो जोक सम्झिनु भअ कि कसो? सान्नानी? क्यार्दै? बच्चीलाई बारखरी सिकाउनी बेला कैले देखुन हो? यसो मास्टरीमा निवेदन दिन हुन्थ्यो कि भनेओ केरे! पुस्टकारी? को हो रसबरी खान्चु भन्नी? पुरी खाए हुँदैन? हैन समोसा नै खान पर्नी हो र? ए, जेरीले खान पर्नी भा'भे, लौ त नि खाऊ चिउरा तरकारी।
Read Full Discussion Thread for this article