Posted by: Rahuldai September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
तारेमाम्, गाम्लेहरु! के छ ताअाअाअाअाअाअाअाअाअाअाअाअाअ? मेरो कम्पुटरमा समस्या उत्पन्न भएकोले मर्मत गर्दै समय खर्चिनु परेकोले ढिला हुन गएको जानकारी गराउंदै, छद्के मारेको भए, हाजिर कापिमा रातो चिन्हो लगाएको भए, तु हाजिर जनाई दिनु होला। अन्यथा अन्यथा गयल जनाई दिनु होला। तारेमाम्।
Read Full Discussion Thread for this article