Posted by: sajhabusaima September 24, 2007
news from pti:prashant is indian idol
Login in to Rate this Post:     0       ?        
प्रसान्त तिमि हामि नेपालि को तारा । सायद तिमि लाइ स्टेज मा त्यति हतार थियन होला वा सोच थियन होला कि तिमि बन्दैछौ इन्डियन आइडल भन्ने तर हामि बिदेशि भुमि मा बस्ने नेपालि का माझ तिमि त्यो इन्डियन आइडल बने नि नबने नि हाम्रो आइडल त बनिसकेको थियौ, तर पनि ७ करोड भोट बाट तिमि ले क्राउन लगाएको हे्र्न हामिलाइ यति आतुर थियो त्यो त म बयान गर्न पनि सक्दिन याँहा। तिमि ले हाम्रो सान सारा संसार लाइ चिनायनौ मात्र हाम्रो भाषा , भेष भुषा अनि संस्कि्रति के हो भनेर दुनिया लाइ देखाइदिएउ । अनि तिमि पनि उदित नारायण ले जस्तो मुम्बइ छिरे पछि आफ्नो देश, भाषा भुल्न सक्थेउ तर जब तिमि ले स्टेज मा अन्तिम घडि मा गाएको गित हामि गोर्खालि ले सायद कुनै नेपालि को दिल नपगालेको होस अनि तिमि ले लगाएको ढाका टोपि ले दिल नछोएको होस । तिमि ले आफु आफु लाडिरहेका हामि नेपालि लाइ एक बानउने जुन एउा बाताबरण तयार पार्यौ त्यो नै ठुलो कुरा हो । अनि अन्त मा उदित नारायण लाइ पनि सलाम दिन म चाहान्छु मा प्रसान्त लाइ साथ दिएको मा अनि अनि मलिक one ur are the only one.
Read Full Discussion Thread for this article