Posted by: CaMoFLaGeD September 23, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
रिट्ठेलाई धेरै धन्यवाद नयाँ चौतारी बनाएकोमा! धेरै राम्रो बनायौ। :-) सबैजनालाई आइतबारे रात्रीकालिन नमस्ते! स्रोता महानुभावको अनुरोध अनुसार भोली बिहान साझा चौतारीमा "कफि विद कुम्ले" प्रसारण हुदैछ। दुईजना पाहुनाहरु आउनु हुदैछ म सँग कफि पिउन। यहाँहरुलाई निम्तो! :-)
Read Full Discussion Thread for this article