Posted by: nepalean September 23, 2007
Login in to Rate this Post:
0
?
हे हे हे मिस दिदीलाइ दूध भात खुवाएको कस्तो काम लाग्यो ।
सारै खुशी लाग्यो प्रशान्तले ढाका ढोपी ढल्काउदा । सबैलाइ लामो समय पछि नेपलीहुनुमा एउटा गर्वा थपियो ।