Posted by: ritthe September 22, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
भउते, ग्वाँचे, पर्बते, नेप्चे, ठुल्दाइ, चित्रे, सुन्तले सबै लाई शुभ सन्ध्या भउतेको असिर्वाद को लागि खुशी हुनु कि दुखी हुनु? थोडा कन्फुज हो गया हौ। अनी कस्तो बितिरहेको छ साथीहरु को शनिबार? अनी हामी सबै सञ्चै उसोभए?
Read Full Discussion Thread for this article