Posted by: PallaGhareAntare September 22, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
आज म दंग। बल्ल बल्ल घर आउन दे साहू बुढाले, बल्ल आईपुगिँ। लौ सप्पै गाम्लेलाई अउँरिका टेकेसि को पैलो नमस्कार मेरो। केनडाँडा जम्मै फाँडेर आईयो। अब आज चाँही सप्पै मेलोमेसो मिलाम्दै बित्ला फुर्सत् पाईन्न। फेरि भेटम्ला। ठुल्दाई सम्झ्या छु, छिट्टै गर्नेछु।
Read Full Discussion Thread for this article