Posted by: PallaGhareAntare September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
कुन बेलाको गाना राखेछ रिठ्ठेले। उतिबेला नाईट बस नि चल्न शुरु भा थेन। एउटा भि.आई.पी भन्नि डे बस चल्थ्यो काकडभिट्टाबाट हो वा बिराटनगरबाट। मैले अरुण, रानीमा हेर्‍या डिस्को डान्सर चाँही।
Read Full Discussion Thread for this article