Posted by: chanaa_tarkaari September 21, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
पुग्यो अब, प्रशान्तेको पछि लाग्न नि पुग्यो गाँठे । जित्छ होला जस्तो लाग्या छ है मलाइ त । तो जज देखिन सप्पै मिलेर अमितलाइ उचालेको निको लाग्या छैन , तर उता भैँया फोरमाँ अमित हार्नी भ'र तेरो गर्या होला रे भन्थो एउटो ले । मलाइ नि हो हो लाग्यो । ज्यान फालेर भोट हाल्दा नि हारेसिन त नरमाइलै हुन्छ नि गाँठे । बरु प्रशान्त हार्यो भने आन्दोलन गर्नलाइ अहिलै आन्दोलन समिती बनाउन परो भनेर हल्ला मच्चाउनि हो कि क्या हो ? तो बज्जिया सोनीले गोर्खेहरुलाइ सुर्याएर लुट्नु लुट्यो, तेसलाइ लुट्ने कुनै उपाय छैन ? प्रिपेडाट हाल्या भोटको पैसो त जम्मै खाइहाल्यो, पोस्टपेड जतिको एक सुको नि नतिर्ने आन्दोलन गर्ने हो कि ? (फेरि भड्काउन आयो भनेर सपैले मलाइ लखेट्नि होला ) बरु प्रशान्तेले जित्यो भने उसले जितेको पैसा भोट हाल्दा टाठ पल्टेकाहरुलाइ अलि अलि बाँड्ने कुरो गरेदेखुन प्रशान्तेलाइ सपैले वाह वाह भन्ला कि ? हैन ?
Read Full Discussion Thread for this article