Posted by: hetterika!! September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
यतातिर जम्ने जमाउने कुरो भा हो हल्ला सुनेर दौडिदै आईपुगेको। पानी जम्नलाई हिउँद अल्लि आ छैन अईलेई, ठुल्दाइले पञ्जा किने रे भन्दैमा पानी जमि हाल्ने हैन क्यारे। अड्डा जमाउने कुरो ग-या हो भने कता जम्ने हो था दिनु परो। गड्डीको पीरै छैन, मैले खोल्तीमा हालेर हिन्या छु। बरु ग्वाँचे सोल्टीले हाम्रो मामाको गोठाँ के कराको सुन्या हो? सितनको नि ब्यवस्था हुन ला जस्तो छ नि। यो चोटी त पुरस्कार लिनलाई ठुलाबडाहरुलाई नै अगाडी लाउनु पर्ला जस्तो छ ,नभए भाग पाएनन भने पछी केटाहरु बिग्रे भन्दै नानाभाँतीका बिज्ञप्तीका नाटक गर्न बेर छैन जम्ने कुरोमा जदौ गर्नै बिर्सेछ, जदौ है समस्त महानुभाव हरुलाई!
Read Full Discussion Thread for this article