Posted by: chipledhunga September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ani kumle?? एुटै मान्छेले फुलौरे गाममा हुँदा कुम्ले जरामुनिमा हुँदा ग्वांचे को रुप धारण गर्ने होला। जे होस्, भर्खरै दोहाको धागो पढें। १४ बर्ष अघी मुग्लान भासिने बेलाको सम्झना दियो त्यसले। अगस्त २३, १९९३ को दिन दिउसो १:५५ को TG 312 नम्बरको उडान अनी Airbus 300 नै थियो बिमान पनि। बिमानस्थलको अध्यागमन शाखा बाहिर केही बेर उभिएपछी पिताजीले घडी हेर्दै मलीन अनुहारमा "जाउ बाबु अब तिमी" भन्नुभएको अनी आमाको आँखाबाट आशु बगेको क्षण कहिले पनि बिर्सिन सक्दिन।
Read Full Discussion Thread for this article