Posted by: cyp19ab September 21, 2007
दौरा सुरुवाल लगाएको नेपाली को फोटो अथवा पोस्टर
Login in to Rate this Post:     0       ?        
साथीहरु, तपाईंहरु मध्ये कसैसँग दौरा सुरुवाल लगाएको नेपालीको फोटो पोस्टकार्ड अथवा पोस्टर छ भने स्क्यान गरेर यहाँ पोस्ट गरी दिनु हुन्थ्यो कि? एउटा नेपाली कार्यक्रमको लागि तुरुन्त आवश्यक परेको हुनाले तपाईंहरुको सहयोगको अपेक्ष्या गर्दछु। चोलो र फरिया लगाएको महिलाको फोटो पनि छ भने अझ आभारी हुने थिए। धन्यवाद @@ [google मा सर्च गरेको थिए, खास पोस्टर बनाउन मिल्ने खालको कुनै फोटो भेन्त सकिन]
Read Full Discussion Thread for this article