Posted by: ritthe September 21, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
साह्रै छोटो परिचय भएछ । परिचय भनेपछी त नाम, गाउ, हुलिया सबै खुलेको हुनु पर्‍यो नि ल लामै परिचय राख्दैछु ! नाम: रिट्ठे उमेर: २५ पुगेर २४ लागेको बर्ण: चामल गोरो उचाइ: ३-४ फुट त कसो न पुग्ला तान तुन पारेर हुलिया: देब्रे आँखाको ठ्याक्क अर्को साइड्मा दाइने आँखा भएको ठेगाना: पुङ्बाङे गा बि स, वडा न् - १४ साझानगर, नेपाल ट्यालिफुन न्: ६ जिरो छैन जिरो
Read Full Discussion Thread for this article