Posted by: ritthe September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
"२४-७ रिट्ठे " बल्ल हाम्री उफ्रीले चाँही पारा ल्याइछिन हौ । चौतारीको एकमात्र राखवाला भन्ने कि चौकिदार भन्ने "म" (यहाँ 'म' भन्ने शब्दलाई 'रिट्ठे' भनी पारीभसित गरिएको छ । ) चौतारीमा आफ्नो दैनिक कार्यबाट भ्याइ नभ्याइ भये पनि चौतारीको अस्तित्व बचाउन २४-७ चौतारी नअiएको भये आज चौतारी झनै ओझेल मi परिसक्थ्यो ! सत्य तथ्य कुरा जनता सामु प्रस्तुत गरी अन्यौलको स्थितीबाट चौतारीकi सम्पूर्ण गाउलेहरू लाई मुक्त गर्दिनु भएको मा श्री श्री श्री ३ उफ्री ज्यु लाई हार्दिक धन्यवाद दिदै आजको हाम्रो ३ शब्द यही टुङाउछौ जय चौतारी !
Read Full Discussion Thread for this article