Posted by: urfrenrites September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
चोरको खुट्टा काट् भन्नु भन्दा पहिले नै खुट्टा तेर्स्यौने हाम्रो जिम्माल बाको को अभिब्येक्तिले सम्पुर्न चौतारिबासिहरु छ चोटि छक्क पर्दै दश चोटि दङ्ग परेका छन्। जनै कानमाथि भिर्या जस्तै कुरोलाइ बङ्याएर भ्रामक समाचार फैलाउने जिमाल बालाइ तुरुन्त चौतारिमा हजिर भै कुरा खुलस्त दशि प्रमण सहित पेश गर्न सुचित गरिन्छ। कान्लामुनि मल राख्दै जाने जिम्माल बा ले झारपात हरु मौलाउदै गयेको फोटो पनि खिचेको कुरा जानिफकारहरु बताउछन्।
Read Full Discussion Thread for this article