Posted by: Rahuldai September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
तारेमाम्, जिम्माल बा। यहाँ निर् मैले न बुझेको कुर के भने, जति अर्थबिचार गरे पनि दिमागमा न फुरेको कुरा के भने, 1- बिर्खे र चौतारीको सम्बन्धको मेसोहरु के के हुन्। बिर्खे हराउनु र चौतारी सुस्ताउनु संयोग मात्र माने कि न मान्ने? 2-बिर्खे सुस्ताउनु र भौते हराउनुको बियोग मान्ने कि न मान्ने? 3-ठुली, चित्रे, कुम्ले सब का सब बिर्खे सङ सङै हराउनुको रहस्य के हो? बुढा भए पछि दिमागमा अनेक कुरा आउछ भन्थ्यो तर यस्तो खाटी कुरा नि आएन।
Read Full Discussion Thread for this article