Posted by: chipledhunga September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, माथि उल्लेखित २६ कारणहरुले चौतारीमा मन्दी छाइरहेको अवस्थामा यसरी हाहाहाहा, हुहुहुहुहुहु गरी गाउँलेहरुलाई आतंकित पार्ने कृयाकलाप जारी रहेमा थप प्रतिकुल अवस्था श्रीजना हुन सक्ने हुँदा त्यस्ता कृयाकलाप तुरुन्त बन्द गरिदिनुहुन अनुरोध गरिन्छ। त्यसको सट्टा बरु अनुराधाको कथाको अर्को भाग यथाशिघ्र प्रस्तुत गरिदिनु हुन सम्पूर्ण गाउँलेहरुको तर्फबाट जोडदार माग पनि गरिएको छ।
Read Full Discussion Thread for this article