Posted by: ritthe September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
सुन्तलेको कुरा बढाउने तरिका पनि बडो अजिब और गरीब रहेछ !थाहा थिएन हाम्लाई त ! अनी ठुल्दाइले हाहाहाहा, हुहुहुहुहुहु गरेर हामी केट्केटीलाई तर्साउन खोज्नु भा'हो कि? सात्ची हास्नु नै भा' हो ?
Read Full Discussion Thread for this article