Posted by: SurNaTal September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
सान्नानी, तिमिलाइ तेस्तो राम्रो चौतारी बनाएकि उज्वल छात्रालाइ म कसरि हो हो भनुम्ला, पाप् को भारि बोक्नु छैन नि मलाइ। चिप्ले दाइ, तेतिकै भनेको, कसरि रिसाउनु र। यसो कुरा बढाउन खोज्या मात्रै हो। तर शाहि भएनि, सहि भएनि, बिस्लेषन् दामि छ।
Read Full Discussion Thread for this article