Posted by: Chicago-Bull September 21, 2007
ARE WE HEARTLESS?
Login in to Rate this Post:     0       ?        
त्यही त Bikash Kc ji, कपिल्बस्तु घटना हना साथ त्यों बारेमा sajha मा एउटा thread राखेको थिए, तर अप्सोच, ३ दिन सम्म कसैले त्यों धागों मा interest नलागाये पछि, delete नै गरिदिये ! हामी नेपाली लाइ यो हद सम्मको अत्यन्त त्रसादी मुलक घटनाले नछोएको हो की?
Read Full Discussion Thread for this article