Posted by: ritthe September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, नेप्चे, च्याउदै जाने दीप ब्रो, ग्वाँचु राम कुइकेल अनी आउने सबै लाई सुक्रबारे जदौ यो रिट्ठे को देशको परिस्थिती त अत्यन्त दयनिय अवस्थाबाट गुज्रिरहेको छ । सात समुन्द्र पारी छौ, खबर थाहा पाईन्छ, मन रुन्छ अझ कतै नराम्रो खबर पो सुनिने हो कि भन्ठान्छु कृष्णले फेरी अर्को जन्म लिने बेला भको छ ! कृष्ण आउ दुस्टहरूको नाश गर ! हे प्रभु !
Read Full Discussion Thread for this article