Posted by: Rahuldai September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
हो भाइ , हो, चित्त दुख्या दुखेइ छ। देश पो शेष हुने हो कि होइन, छिमेकीहरुको दुष्ट नजर, नजराना मा बिक्ने जिगर धेरै। पशुपती नाथ पनि थला परेको बेला( बागमतीको ढलको पानीले)। लौ लौ भन्दा भन्दै हामीलाई दीप जी र ग्वांचुरामले छड्के नजर लगाएर गए। हे मोराहरु( छोरा) , के हामीलाई देख्दै न देखेको कि, देखे पनि न देखे झै गरेको?
Read Full Discussion Thread for this article