Posted by: Nepal ko chora September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
देश को त कुरा नै न गरुम ठुल्दाइ। बुद्ध जन्मेको ठाउ मा हत्या र हिंशा दिन चर्या भएको अनि जलसोत्र को धनि देसमा पानी को हैन रगत को खोला बगेको देख्दा कस्को मन रुदैन होला र?
Read Full Discussion Thread for this article