Posted by: Rahuldai September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
तारेमाम् नेप्चे, सब डराएर टिम्बा सिरक भित्र छन्। डराउने नै भए नि, राक्षसहरुको खुलेआम आम सभा भए पछी, बुद्धको दरबारमा तलवार ले मारामार भए पछि। पशु बलि दिने परम्पराले हो कि, हामी यति हिंसक भएका? सोचनीय भएको छ।
Read Full Discussion Thread for this article