Posted by: निशान्त September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
आँsssच! आबो धेरैमा चौतारी आएको कि, छप्कि एउटाss हेर्नु नपाएर बबाsssल र्र्याग भैराको थ्यो कि भरै त ऊफ्रिस हरिsssप च्वाँक भएर साइड खेल्नु रेडि भएर बसेको रैछन्तनि! खित्.... खित्.... खित्..... लु आबो तिम्रो आँखा शितल भन्दा पनि कुल हुन्छ हौ! मो जस्तो ह्यान्सि देखेर आबो हड्डि हाँसेको होलान्तनि तिम्रो त???
Read Full Discussion Thread for this article