Posted by: Birkhe_Maila September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लोल!

भुत नाच्ने भओ चौतारी भन्या र हाउँरि उफ्रि एइँ उफ्रिँदै रेछिन्! हन उफ्रि के कुरो अरेओ हो, झन गालि अर्ने कुरामा नि केटलाई मात्तै भनो भुडोले केटि पाटिलाई छुटाओ भन्ने हो त कइँ? तिमेरू त छौ नि! बरु एउछो कुरो हेरि, यो चौतारीआँ तिमेरु अलि बडि आउने गरन, हाम्रा उरन्ठेउले पातकी ठिटाहरु अन्मरिन्थे कि बरु राउँरि राउँरि नानिहरु देखेर! सारै सुन्ने भओ बाबै चौतारी आजकल!!

अब क्यार्नु? कान्ला मुनि एसो फर्सिको मुन्टा टिप्न गा' देखे नि बुडो खसेर मुनि पुओ भन्छन्! उमेर को कुरो रेछ बाबै, ढुकुर भने नि बुडोले कुकुर भनो भन्ठान्छन असत्तिहरु!

हरिशरणम्!
Last edited: 20-Sep-07 08:47 PM
Read Full Discussion Thread for this article