Posted by: ritthe September 20, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
बिराटनगरको मन पर्ने र मन नपर्ने कुरा गर्न मन लाग्यो आज मै बाट सुरु गरे नि भयो, मन नपर्ने:- अत्याधिक गर्मी मन पर्ने:- सानो ठाउँ, जे पनि नजिकै, धेरै कम्युट गर्नु नपर्ने जही जाँदा पनि साथी हो, थपौं है आफ्नो पनि
Read Full Discussion Thread for this article