Posted by: ritthe September 20, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
मनश्रीजी लाई २४ घण्टामा साझामi एउटा युजर ले ६० भन्दा बढी पोस्ट गर्न सक्दैन भन्ने थाहा छ कि छैन? थाहा छैन भने जानी राखौ । एकपटक मेरो ६० एक्सिड गरेर कती घण्टा सम्म पोस्ट गर्न पायिन मैले अनी पैला पोस्ट गरेको लाई एडिट गर्दै तेस्मै थप्नु पर्‍यो तल पट्टी......क्या कूल है???
Read Full Discussion Thread for this article