Posted by: ritthe September 20, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
उन्को दाई, हजुरको कूरा त ठिकै हो तर त्यो कबीहरूले राख्ने जस्तो नाम राखे पछी हाम्रो धागो (थ्रेडअ) मा फेरी कबितै कबिता को राश भयो भने, हाम्रो भला-कुसारी लाई कतै असर् त पर्ने होइन ! तेसैले मेरो बिचारमा आफ्नो नाम सँग मिल्दो जुल्दो नै राखे हुन्छ बरू पुन्टे जी पनि आज आउनु भएछ, लु नमस्कार गरे मैले ६०० पोस्ट पुगे पछी त अर्को धागो बनाउनु पर्ने होला, नत्र पोस्ट गर्न मिल्दैन ल चटक्क परेको अर्को धागो बनाउँ है त कस्ले बनाउने हो
Read Full Discussion Thread for this article