Posted by: ritthe September 20, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
रिट्ठे भनेको त गाउ घर मा लखर लखर हिडिरहने, सबैको आँखामा छाउने, सबैको मूखमा सजिलै आउने नाम भा' भेर राख्या हो क्यार मैले
अनी दाईहजुरको खोजी अझै पनि जारी नै हो त? लौ लौ धेरै समय लाउन भएन नि उन्को खोजिमा..........हाहाहाहा
Transcription jee एकदम ठोस् कारण रैछ त्यो निक नेम पछाडि। राम्रो छ। तर बोलाउन अली गाह्रो त्यो नाम ले, अब बिस्तारै अली छोट्टो नाम् राख्नु पर्छ हामी सबै को
बरू एकजना न्वारन गर्ने बाजे चाँही खोजिरहनु पर्छ जस्तो छ
![](/sajha/chat/smileys/m-laugh.gif)