Posted by: sano_kanchha September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लौ गाम्ले हरु दुइ हात जोडेर नमस्ते गरे है । कस्तो छ हजुर हरु लाइ धेरै दिन पछि चौपारि मा आ उने मौका पाएको छु । शहर तिर गएको थिए । चौपारि त शहर मा नहुने रैछ केरे अनि आ उन पनि पाइन । शहरमा गएर धेरै गित हरु लिएर आएको छु , बिस्तारै चौपारि मा बजाउने नै छु । हजुर हरु ले मन पराउनु होला भन्ने आशा लिएको छु । हजुर हरु ले http://youtube.com/sanokanchha गएर पनि गितहरु हेर्न सक्नु हुनेछ । हवस त आज लाइ बिदा माग्छु । उहि हजुर हरु को सानो भाइ सानोकान्छा - सानु 1. 2. 3. 4. 5. 6.
Read Full Discussion Thread for this article