Posted by: ritthe September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
अइया....... बाबा, बल्ल बल्ल उकालो काटियो गाठे ! आज त चौतारी झनै सुन्ने रैछ, भत्कनै लाग्या रैछ कठै । अरूले जे गरे पनि आफुले चाँही माया नमार्ने - ठुल्दाइ बेला बेलामi खबर बुझ्न आउने - ग्वाँचे चौतारीमा गाउलेको भिड भाड देखे पछी जसरी नि आउने - सुन्तले अनी आफु चाँही बिलाउने अरूलाई चाँही हाजिर हुन उर्दी जारी गर्नु पर्छ भन्ने- हरितालिके लाई मेरो मध्यानह जदौ !
Read Full Discussion Thread for this article