Posted by: NayaSadak September 20, 2007
Why we are poor
Login in to Rate this Post:     0       ?        
गरीबी धार्मिक, सामाजिक, आर्थिक, राजनैतीक साथ ब्यक्तिगत मानसिक बिकृतिको ऊपज हो। एस्को चक्र , चक्रब्रिती दरमा बढछ। हरेक धर्मका ठेकेदारहरु सामाजिक अवस्था र ब्यबस्था को निती निर्धारणाका अग्रणी भए। तर यिनिहरुको बौद्दिकता को उपज ले सामाजिक सन्स्कर मा कुप्रभाब मात्र दियो। जात पातको श्रीजनाले , कामको बा ड् फाड मा योग्यता को मान्यता दीइएन। तल्लो जात ले उपल्लो जात्को सेवा गर्नु धर्मको अन्ङ बन ईयो। शिक्षा ले असल र खराब छुट्याउने सामर्थता दिनुको सट्टा , अहमता थपिदियो, यही शिक्षा ले सबैलाई ठुलो मा निस बनाई दियो, एती सम्मकी बजार बाट तरकारी बोकेर ल्याउनु स्यानो मनिष हुनु भन्ने धारणा लादिदियो। काम अनुसार ठुलो र स्यानो हुने भये पछी, ठुलो काम्को लागि योग्यता छैन, जस्तो तस्तो काम गरेर स्यानो बनेर बाबु, हजुर बाऊको नाक काट्नु भएन, बरु ठुला कुरा गरी गल्ली र चौक मा दिन बिताऊन थाले पछी गरी बि न बडे के चाँही बड्छ त्। कतार मा गएर चाँही सौचालय सफा गर्न लाज भएन तर गाउ घरमा भने तरकरी किनेर ल्याउन लाज लाग्ने सामाजिक अवस्था को कारण दरिद्रता ले दरित्रता लाई निम्त्यएको छ। रातो रात धनी भएका देखेर सबैलाई तेही बाटो अगाल्नु परेको छ। कुरा मात्रा गर्ने बानी र काम चाँही अरुले गरिदेओस बन्ने प्रचलन्ले जरो गाडेको देशमा दरिद्रता मात्रै देखिन्छ। राजनीतिग्य हरु , आफ्नो स्वार्थमा दुबेका छन, गरी बि उन्मुलन गर्ने योजना बने पनि, चुवावट , घुस्खोरी ले एक चौथाइ पनि काम भएका छैन। माओवादीले त झन अर्थ तन्त्रक जग पनि फाल्ने काम गरे, यिनिहरु त यो युगका दानबहरु हुन। स्कुले बाल बालिकालाई आफ्नो सैनिक्मा भर्ना गराउने। यो बिक्रित धर्म, समाज, नेता , राजनीति, हाम्रो सोच अनी मान्सिक्ता को उपज हो। गुहेस्वरि मा हात हाल्दा के पाईन्छ ? जे रोप्छौ तेही पाउछौ। यो तेही फल हो।
Read Full Discussion Thread for this article