Posted by: SurNaTal September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
तेस्तै छ दाइ। म पनि धेरै आउने मान्छे त हैन, तर म भन्दा नि हराये अरु गाम्ले हरु त। हैन् बिर्खे दाइ त खुब् आउनु हुन्थ्यो, ठुली र मिस् पनि धेरै आम्थे, चित्रे जि पनि बिलाएकै जस्तो छ।
Read Full Discussion Thread for this article