Posted by: Deep September 20, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
११ घण्टामा ५० लाख भोट आको कुरा गर्याथ्यो सोनीले ईमोन चिप्लिने बेलाँ। भनेँ, ५ दिनमा साढे तीन करोड भोट कसरी असम्भव हुन्छ? कस्ले कती भोट पायो त्यो समाचार सही हो हैन अथवा जम्मा कति भोट आयो त्यो पक्का हो हैन तेस्को निर्क्योल गर्ने उपाय हामी सँग छैन तर अमितको ढक गरुङ्गो हुने कुरा गलतै हो भन्न चै सकिन्न। नभएको भए राम्रो। सोनीको बानले पैसा चै कुस्त गुटमुट्याओ साथी हो। प्रसान्तब्रोलाई हेप्न नी छोडेनन उस्को नाममा आको पैसामा लटपटीन नी छोडेनन गाँठे। दानै होस भन्नु पर्यो नी अब। हाम्रो सोमले जिते त धुनधान हुन्थ्यो।
Read Full Discussion Thread for this article