Posted by: mrhunter September 20, 2007
DFW nepal society ko election
Login in to Rate this Post:     0       ?        
को कोस्को प्यानल तयार भयो रे नि साथी हो साच्चै हो.....? संबिधान सभाको चुनाव नहुने जस्तो छ,.... डालस को चुनाव ले चित्त बुझाउनु साथी हरु........ रामे....... गैरे....... भिमे ....... भगवानऐ...... सबै लाई बधाई छ।
Read Full Discussion Thread for this article