Posted by: somewhereondearth September 20, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
धन्न म उल्टो टाईममा छु, जो भाग ३,४ र ५ एक्कै चोटि पढ्न पाए। शिरिष जि ले भन्नु भए जस्तो, obviously अन्त्य tragic hola। खुशीको समय अब धेरै छैन तर सकिएको पनि छैन अनि दु:ख आउदैछ तर आइपुगेको छैन् । समयको यो परिस्थिति मा मान्छे कुन भाव मा हुन्छ कथाले मलाई लगभग त्यहि पुर्‌याएको छ । राहुन प्रभो, हो तपाई मा लेख्ने कला राम्रो छ, तर अति नगर्नु न, lastai थोरै थोरै पस्केर यार।।। मार्न खोज्ने??? बच्चे की जान लोगे क्या???? superb writing... i hope it will finish.. one day.. hehehhe
Read Full Discussion Thread for this article