Posted by: NayaSadak September 19, 2007
Parchande comes out of HIDING!
Login in to Rate this Post:     0       ?        
बिरोधको राजनीति गर्न जहिले पनि सजिलो हुन्छ। बिक सित होस् वा गरी बि राष्ट्र। माओवादी ले सरकारमा जानु नै ठुलो गल्ती महसुस गरे पछी, आ फ्ना माग हरु पुरा गराउनु आफु बलियो अवस्थामा रहेको जनाऊनु हो, सबै कुरा पुरा हुन सकेन, चुनाव मा भाग लिएर सत्ता मा आउनु सुर्य पश्चिम बाट झुल्कनु सरह हो। अहिले तराइ बसिको समस्या र उनिहरुको बन्द कार्यक्रम, माओवादी भ्न्दा बढी प्रभावकारीछ। यिनिहरुले हतियार भुझाएका छैनन, र बच्चा हरुको नाममा पनि उठाएको पैसा ले जनता सँग चन्दा न उठाइकन बर्सोउ धान्न सक्छन। नयाँ कुक्रित्य सोची रहेका छन। यिनिहरुको विश्वाश गर्नु हुँदैन। हेर्दाइ जाउ, अरु के नै गर्न सकिन्छ र
Read Full Discussion Thread for this article