Posted by: Rahuldai September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
साच्चै हाम्रो चौतारिमा के हो शहरमा सत्ता छोड्ने बादी पसे जस्तो छ, झ्याल ढोका लगाएर गाम्ले बस्या छन् जस्तो छ। म पनि अब सुकुल बाहिर राखेर चुकुल लगाएर बस्नु पर्ला जस्तो छ, तारेमाम्।
Read Full Discussion Thread for this article