Posted by: miss_ me September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
रिठ्ठे, प्रितिचै मौसुफ लाम्नि भे सप्पेले भनेर फुरुंग होइसिन्छ(मनमनै: भनिटोपलेकोमात्रै ) हउरलै चिन्ता अर्न पर्दैन भन्छु र :) 'टुस्स ला'र एडिट थिचिजानु' हसाम्चन बाबै आफुले कुन कुरोमा लेख्या हुन्छ तर बुझिदिनेले के के जाति बांगो उल्टो बना'र बुजे पछि क्यार्नु त?:) ' लौन मिस् दिदि (मनमनै:सुड्डि) क्या रिसार रड्डिज् भो यार। ओ निश where r ya? ' तिम्रो के खाइद्याकिम र ? के ेक जाति भन्छौ ह?!! हेर है निशे त के निशे हजुरबा आएनि मेरो छेउमा टिक्ने हैन तिमी सानी फुच्छि(मनमनै: फुछ्चि त भने तर प्रिती र तिमी(म) १ दिनले जेठा कान्छा चऔ भन्दै हुनुन्थ्यो अस्ति फुपुले) छुप ला'र बस
Read Full Discussion Thread for this article