Posted by: ritthe September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
आम्मै मिस दिदी, म सोझो लाटो हत्.......... कतै झगडा गर्न नि आउथ्यो र कठै म बरू हजुरले सन्नानीलाई किन सराप्नु भको तेस्तारी, अरू त सबै ठीक छ, त्यो केजाती को अचार् दल्दिनी नि ठीक छ, त्यो मौसुफ सरकार भनेर सरiप्न चाँही अली नहुने कि भन्छु । सुझाब मात्रै हो है फेरी मेरो। रिट्ठेले भनो भनेर टुस्स ला'र एडिट थिचिजानु होला नि फेरी
Read Full Discussion Thread for this article