Posted by: ritthe September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
आदरणिय चौतारीबासी, माओवादी सरकारबाट बाहिरिनु र चौतारी सुस्ताउनु एकै साथ पर्नुको रहस्य के होला? कतै चौतारीमा माओवादीको चल्-खेल त छैन? कतै चौतारीबासीको ध्यान उतै तिर आक्रिस्ट भएर चौतारी उक्लिन न पाको त हैन? अनेक सन्का उपसन्काहरू मेटाउन आउनु होस् साझा चौतारी २०६४ प्रतेक बिहान् ९ बजे देखी बेलुका ५ बजे सम्म......... ढान्टाअारान....
Read Full Discussion Thread for this article