Posted by: chipledhunga September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
तिमी टाढा हुन्छौ जती त्यती धेरै मेरा बैशहरु आत्तिदिन्छन् तिमी नजिकै हुन्छौ जती त्यती धेरै मेरा यौवनहरु मात्तिदिन्छन् बुधवारे जदौ यो बिर्खे माइलाको ठुल्दाइ, अनी भोलिपल्ट के भयो? ठुलि, कस्तो चल्दै छ त तरकारीको ब्यापार? माओवादी सरकारबाट बाहिरिनु र चौतारी सुस्ताउनु एकै साथ पर्नुको रहस्य के होला? म त अली ब्यस्त हुनाले बिजी भएर फुर्सद नभएकोले आउन नभ्याएको हो, सबैको त्यही त हैन होला।
Read Full Discussion Thread for this article