Posted by: Pretty September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
हामी त सकुशल छम् रिठ्ठे, मौसुफ को गाथमा नि आराम होला भन्ने आशा गर्दछौ। मिस दिदी त बाख्रालाई घाँस् काट्न गा होलिन् नि कि भान्टे पुन्टे लाई स्कुल पुराउन गइन होला नभे करेसा बारी गोडदै होलिन हैन भने बुहारी, नाति बुहारी को कुरो काट्दै होलिन पधेँरामा त्यो नि नभे तिते करेलाको अचार बनाउँदै होलिन्।
Read Full Discussion Thread for this article