Posted by: Rahuldai September 19, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
labstaro जी, अनि सुर न ताल् जी, आफु पनि बिद्यार्थी परियो, आफ्नो पनि पढाइको उस्तै हाल छ। यानी कि गोलमाल छ। के गर्नु येह् दिल मांगे मोर भन्छन् मित्रहरु। सके सम्म छिटो र छोटो लेख्ने प्रयासमा हुन्छु। तर अलि समय लागेको छहि पक्कै हो। किन कि यो कथा कथा मात्र होइन, धेरैको जीवन गाथा हो। म चाहन्छु, कसैको ब्यक्तिगत र पारिवारिक जीवन प्रबाहमा कुनै किसिमको अबरोध नहोस्, कसैको आत्मिय सम्बन्धमा खलल नपुगोस्, अलि लेखाईको गतिलाई अलिकति समय बढिदिनु परेको हो।
Read Full Discussion Thread for this article