Posted by: PallaGhareAntare September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
हुन त आफू संगै एस एल सी देका एक जनाले पढाउन नि भ्या थे पुल्चोकाँ आफूलाई। कक्षामा सर, तपाईँ भनिन्थो, बाहिर तिमी। अरुले बिध्यार्थीले थाहा पाउलान् र बिजेत होला अनि बढि नम्बर द्यो होला साथी भनेर भन्ठान्लान् भन्नि पिर कत्रो उन्लाई।
Read Full Discussion Thread for this article