Posted by: Rahuldai September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
अन्तरे तारेमाम्, पुल्चोक संग मेरो प्रत्यक्ष सम्बन्ध छैन र पनि कहिं न कहिं पुल्चोक आस्थाको केन्द्र रह्यो नै। पटक् पटक मास्टरको जागिर् खोज्न अन्तर्वार्ता दिन भने धाइेको थियो। हाम्रा पालाका राजेश कार्की, बिनोद केसी, निशा, ज्योति तण्डुकार् पनि एलेक्ट्रिकलइलेक्ट्रिनिक्स मै मास्टर थिए। पछि २००३-४ मा भने वातावरण इन्जिनियरिङका स्नातकत्तोर बिद्यार्थीलाई भने पढाउन पुगेको थिएं।
Read Full Discussion Thread for this article