Posted by: PallaGhareAntare September 19, 2007
Login in to Rate this Post:
0
?
याद साँचि कल्पि बस्छु
छाँया संगै तडपि रन्छु
आज फेरि रुन्छु म
किन किन
दुख्यो मुटु चर्क्यो छाति मेरो
यादमा
तिम्रो यादमा...
जदौ बुधबारे बिहानीको।