Posted by: nepalean September 18, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
सुन्तले ठिक छ मेरो, ग्रिहकार्य त छैन तर साहुकां के के चलाउछ सबै खबर पुग्छ, अब रमझमका नखरमाउली तेरा स्वास्नी हुन भन्यो भने साउहुले खलास भएन त ? राहुल दाइ मैले भउजु भनेर सम्बोधन गरेको अनुराधालाइ , कुनै दाइकि त स्रिमती होलिन नि? आलुको तालमा चाही लागेको होइन है ? ति लिंकका कथा त एक दिन शनिबार सप्पै सकाएर गफ लाउन नि भ्याइसकें ।
Read Full Discussion Thread for this article